हाम्रो फाउन्डेसनको सल्लाहकार नेटवर्कका सदस्यहरूद्वारा सन् २०२५ को व्यवसाय र मानव अधिकार पुरस्कार Human Rights and Business Award का लागि मनोनीत गरिएका सबै संस्थाहरूको सूची निम्न अनुसार छ। यी प्रत्येक संस्थाले अन्तर्राष्ट्रिय मान्यता पाउन योग्य महत्त्वपूर्ण काम गरिरहेका छन्।
- Bangladesh Center for Worker Solidarity (BCWS), बङ्गलादेश
- Cividep India – भारत
- Community Resource Centre Foundation (CRC) – थाइल्याण्ड
- LAHURNIP (Lawyers’ Association for Human Rights of Nepalese Indigenous Peoples) – नेपाल – पुरस्कार विजेता
- Satya Bumi – इन्डोनेसिया
यो पुरस्कार प्रत्येक वर्ष क्षेत्र अनुसार पालैपालो प्रदान गरिन्छ – यस वर्ष एशिया र प्रशान्त क्षेत्रका देशहरूलाई, र अर्को वर्ष उप-सहारा अफ्रिकाका देशहरुलाई प्रदान गरिन्छ ।